Blog

पत्रकार शम्भु ढुंगाना सम्मानित

काठमाडौं । आत्रेय एग्जिस्टेन्स म्यानेजमेन्ट एण्ड काउन्सिलिङको सेवा विस्तार तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाको प्रमुख आतिथ्यतामा एक विशेष समारोहबीच मानवता र राष्ट्रका लागि केही गरौं भन्ने उद्देश्यले स्थापना गरिएको आत्रेय एग्जिस्टेन्स म्यानेजमेन्ट एण्ड काउन्सिलङ सर्भिसेज प्रा.लि.को सेवा विस्तार तथा सम्मान कार्यक्रमम सम्पन्न भएको हो । बीसौं संघसंस्थाहरूका प्रमुख एवं …

दशैँको जमरा र यसको महत्व

– शम्भु ढुंगानामान्यजनबाट टीका र आर्शिवाद ग्रहण गर्दैगर्दा टीकासँगै हामीले कानमा धान, गहूँ, मकै र जौका लामा आँकुरा (जमरा) लगाउँछौ । विजयादशमी र जमरा नेपाली संस्कृति एवं परम्पराका परिपूरक शब्द हुन् । घटस्थापनाको दिन जौँ छरेर विजयादशमीको दिन देवीको प्रसादको रुपमा जमरा लगाउने परम्परा हिन्दू धर्मावलम्बी नेपालीको मात्र हो । भारतीय एवं अन्य राष्ट्रका हिन्दूहरूमा यो परम्परा पाइँदैन । …

सञ्चारकर्मी गीता अधिकारीकाे नयाँ गीत ‘श्वास फेरि’ सार्वजनिक

सञ्चारकर्मी गीता अधिकारी नयाँ गीत ‘श्वास फेरि…’ सार्वजनिक भएको छ । योगेश काजीको स्वर, संगीत तथा एरेन्ज र पवन विश्वकर्माको मिक्सिङ रहेको गीतको भिडियो बुधबार राजधानीमा वरिष्ठ संगीतकार राजु सिंहको प्रमुख आतिथ्यतामा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो। गीत सार्वजनिक कार्यक्रममा विशिष्ट कलाकार तथा गीतकार लय संग्रौला, वरिष्ठ कलाकार उत्तम केसी, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापा, …

एक वर्षदेखि अवरुद्ध सडक सुचारु गर्दै नेपाली सेना

T पहिरोका कारण एक वर्षदेखि अवरुद्ध रहेको प्युठान–रोल्पा जोड्ने सुलिचौर–अरेस सडकखण्ड सुचारु गराउन नेपाली सेना परिचालित भएको छ। जिल्ला प्रशासन कार्यालय रोल्पा र सुनिल स्मृति गाउँपालिकाको पहलमा उक्त सडक बनाउन सेनाको टोली खटिएको हो। रोल्पास्थित नेपाली सेनाको बटुक दल गण कात्तिक ७ गतेदेखि उक्त सडकखण्ड निर्माणमा लागेको छ। दैनिक रूपमा ब्लास्टर टोली प्रयोग गरी सडकखण्डमा रहेको अवरोध …