Blog

नेपालमा एआई : ‘भाषा नै ठूलो बाधा’

कृत्रिम बुद्धिमता (एआई) विश्वभर तीव्र गतिमा विकसित हुँदै गर्दा नेपाल पनि यस प्रविधिको प्रभावकारी प्रयोगको प्रयासमा रहेको देखिन्छ । तर, नेपालको बहुभाषिक परिवेशमा एआई प्रणालीको विकास र कार्यान्वयन गर्न स्थानीय भाषाको चुनौती देखिन्छ । नेपाली, मैथिली, थारू, भोजपुरी, मगर, बान्तवालगायत दर्जनौँ यस्ता भाषाहरू छन् जुन एआई मोडेलहरूलाई बुझ्न र सही परिणाम दिन कठिनाइ हुन्छ नै …

चुनाव, एआई, डिपफेक र अचेत राज्य संयन्त्र

नेपाली राजनीतिको परम्परागत वृत्तमाथि हालै भएको ‘जेन–जी आन्दोलन’ले एउटा ठुलो हलचल ल्याइदियो । दशकौँदेखि जरा गाडेर बसेका राजनीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारविरुद्ध युवापुस्ताले प्रविधिको आडमा गरेको त्यो विद्रोहको नतिजास्वरूप देशमा नयाँ सरकार गठन भयो । तर, यो परिवर्तनसँगै उठेका प्रविधिजन्य चुनौती, विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिपफेकको व्यापक प्रयोगले देशको राजनीतिक प्रणाली र चुनावलाई नै प्रभावमा पार्ने …

The Challenge Of Turning AI Into Opportunity

You surely have seen the interesting photos of individuals drinking tea and eating momo on social media. On November 10, Prime Minister KP Sharma Oli wrote on Facebook that he heard the song ‘Salko Patko Tapari’ in his own voice while watching TikTok. I was startled. The ability to produce music in my own voice …

एआईलाई अवसर बनाउने चुनौती

तपाईंले एकताका चिया र मःम खाँदै गरेका रोचक तस्बिरहरू सामाजिक सञ्जालमा पक्कै देख्नुभयो होला । ‘सालको पात टपरी’ बोलको गीत आफ्नै आवाजमा सुनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक २५ गते फेसबुकमा स्टाटस लेख्नुभयो, ‘मलाई अचम्म लाग्यो, टिकटक हेर्दै जाँदा आफ्नै आवाजको जस्तो गीत सुनियो । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगगरी यसरी आफ्नो स्वरमा गीत बनाउने …

स्थानीय तहको सवलीकरणमा डिजिटल प्रणाली

चर्चित इ-कमर्स साइट अमेजनका संस्थापक जेफ बेजोसले ‘क्लक अफ द लङ नाउ’ अर्थात् १० हजार वर्षे घडी बनाउन पाँच अर्ब ५७ करोड रुपैयाँ खर्च गरेर काम सुरु गरिसक्दा नेपालका स्थानीय तहमा भने सामान्य इन्टरनेटको सहज पहुँचसमेत पुग्न सकेको छैन । अर्को विश्व समुदायले आर्टिफिसियल इन्टेलिजेन्स ‘एआई’ लाई रफ्तारमा दौडाइरहेको अवस्थामा नेपालका सम्बन्धित निकाय नै ‘एआई’ …

सामाजिक सञ्जालमा ह्याकरबाट कसरी जोगिने ?

शम्भुप्रसाद ढुंगाना फेसबुकमा प्राइभेट मेसेज गरेर एकपटक प्रयोग गर्ने पासवर्ड (ओटिपी) कसैले माग्यो भने नदिनुहोला । विभिन्न मोबाइल वालेट एपको अफिसबाट फोन गरेको भन्दै ओटिपी मागेर वालेट ह्याक गरी पैसा लैजाने क्रम अहिले बढिरहेको छ । अहिले प्रोफाइल ह्याक गरी समस्यामा छु भनी क्युआर दिएर कुनै खातामा पैसा हाल्न लगाउने चलन बढेको छ । कुनै परिचित आइडीबाट यसरी …

लोभको पासोमा परनिर्भरता बढाउँदै टेक्नोलोजी

शम्भुप्रसाद ढुंगाना टेक्नोलोजीमा परनिर्भरता बढ्दा हामी कम उत्पादक बन्छौँ, यसकै फाइदा उठाएर कम्पनीले हाम्रो भावनासँग खेली व्यापार गर्छ भागदौडको समयलाई प्रविधिले जति सहज बनाएको छ, त्यति नै प्रयोगकर्ताको मनोवैज्ञानिक स्वास्थ्य, समाज र वातावरणमा हानिकारक प्रभाव पनि पारेको छ । प्रयोगकर्ता र समाज टेक्नोलोजीबाहेक अरू केही नदेख्दा प्रविधि हानिकारक बन्न पुग्छ । प्रविधिले प्रयोगकर्तालाई अक्षमता, आत्मनियन्त्रण, दुव्र्यवहार, प्राविधिक …

आजको डिजिटल युग र प्राविधिक क्षेत्रमा फड्को

शम्भुप्रसाद ढुंगाना संसारले डिजिटल युगमा धेरै फड्को मारेको छ । आज हरेक कारोबार डिजिटल हुँदै गएको छ । हामीले पनि समयअनुसार त्यसलाई पछ्याउँदै गएका छौँ । आज प्रविधिमैत्रीसँग हरेक क्षेत्रलाई जोड्न थालिएको छ । पछिल्लो केही दशकमा नेपालले पनि प्राविधिक विकासमा ठूलो फड्को मारेको छ । त्यो सकारात्मक कुरा हो । अहिले नेपालको सबै कुनामा …

आत्रेय एग्जिस्टेन्स म्यानेजमेन्ट एन्ड काउन्सिलिङको सेवा विस्तार तथा सम्मान

आत्रेय एग्जिस्टेन्स म्यानेजमेन्ट एन्ड काउन्सिलिङको सेवा विस्तार तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। शिक्षाविद् प्राडा. विद्यानाथ कोइरालाको प्रमुख आतिथ्यतामा एक विशेष समारोहबीच आत्रेय एग्जिस्टेन्स म्यानेजमेन्ट एन्ड काउन्सिलिङ सर्भिसेजको सेवा विस्तार तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो। नयाँ बानेश्वरमा रहेको कम्पनीको कार्यकक्षमा भएको कार्यक्रममा प्रमुख अतिथिबाट सात पत्रकारलाई गीता पौडेल आत्रेय स्मृति प्रज्ञा पुरस्कार तथा सम्मान …

पत्रकार शम्भु ढुंगाना सम्मानित

काठमाडौं । आत्रेय एग्जिस्टेन्स म्यानेजमेन्ट एण्ड काउन्सिलिङको सेवा विस्तार तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाको प्रमुख आतिथ्यतामा एक विशेष समारोहबीच मानवता र राष्ट्रका लागि केही गरौं भन्ने उद्देश्यले स्थापना गरिएको आत्रेय एग्जिस्टेन्स म्यानेजमेन्ट एण्ड काउन्सिलङ सर्भिसेज प्रा.लि.को सेवा विस्तार तथा सम्मान कार्यक्रमम सम्पन्न भएको हो । बीसौं संघसंस्थाहरूका प्रमुख एवं …