नेपालमा एआई : ‘भाषा नै ठूलो बाधा’
कृत्रिम बुद्धिमता (एआई) विश्वभर तीव्र गतिमा विकसित हुँदै गर्दा नेपाल पनि यस प्रविधिको प्रभावकारी प्रयोगको प्रयासमा रहेको देखिन्छ । तर, नेपालको बहुभाषिक परिवेशमा एआई प्रणालीको विकास र कार्यान्वयन गर्न स्थानीय भाषाको चुनौती देखिन्छ । नेपाली, मैथिली, थारू, भोजपुरी, मगर, बान्तवालगायत दर्जनौँ यस्ता भाषाहरू छन् जुन एआई मोडेलहरूलाई बुझ्न र सही परिणाम दिन कठिनाइ हुन्छ नै …





