सञ्चारकर्मी गीता अधिकारीकाे नयाँ गीत ‘श्वास फेरि’ सार्वजनिक
सञ्चारकर्मी गीता अधिकारी नयाँ गीत ‘श्वास फेरि…’ सार्वजनिक भएको छ । योगेश काजीको स्वर, संगीत तथा एरेन्ज र पवन विश्वकर्माको मिक्सिङ रहेको गीतको भिडियो बुधबार राजधानीमा वरिष्ठ संगीतकार राजु सिंहको प्रमुख आतिथ्यतामा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो। गीत सार्वजनिक कार्यक्रममा विशिष्ट कलाकार तथा गीतकार लय संग्रौला, वरिष्ठ कलाकार उत्तम केसी, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापा, …


