Showing 1 Result(s)

साँच्चै सजिलो छ सोसल मिडियाबाट पैसा कमाउन ?

शम्भुप्रसाद ढुंगाना नेपालमा सोसल मिडियाको प्रभाव पछिल्ला वर्षमा निकै बढेको छ । मोबाइल र इन्टरनेटको पहुँच गाउँ–गाउँसम्म पुगेपछि फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्राम अब केवल समय बिताउने माध्यम मात्र रहेनन्, धेरैका लागि आशा र सम्भावनाको ढोका बनेका छन् । दैनिक रूपमा देखिने भाइरल भिडियो, महँगो गाडी चढेका क्रिएटर, विदेश नगई नेपालमै बसेर कमाइ गरेका कथाले धेरै नेपाली …