एआईलाई अवसर बनाउने चुनौती
तपाईंले एकताका चिया र मःम खाँदै गरेका रोचक तस्बिरहरू सामाजिक सञ्जालमा पक्कै देख्नुभयो होला । ‘सालको पात टपरी’ बोलको गीत आफ्नै आवाजमा सुनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक २५ गते फेसबुकमा स्टाटस लेख्नुभयो, ‘मलाई अचम्म लाग्यो, टिकटक हेर्दै जाँदा आफ्नै आवाजको जस्तो गीत सुनियो । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगगरी यसरी आफ्नो स्वरमा गीत बनाउने …


