Showing 4 Result(s)

एआईलाई अवसर बनाउने चुनौती

तपाईंले एकताका चिया र मःम खाँदै गरेका रोचक तस्बिरहरू सामाजिक सञ्जालमा पक्कै देख्नुभयो होला । ‘सालको पात टपरी’ बोलको गीत आफ्नै आवाजमा सुनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक २५ गते फेसबुकमा स्टाटस लेख्नुभयो, ‘मलाई अचम्म लाग्यो, टिकटक हेर्दै जाँदा आफ्नै आवाजको जस्तो गीत सुनियो । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगगरी यसरी आफ्नो स्वरमा गीत बनाउने …

लोभको पासोमा परनिर्भरता बढाउँदै टेक्नोलोजी

शम्भुप्रसाद ढुंगाना टेक्नोलोजीमा परनिर्भरता बढ्दा हामी कम उत्पादक बन्छौँ, यसकै फाइदा उठाएर कम्पनीले हाम्रो भावनासँग खेली व्यापार गर्छ भागदौडको समयलाई प्रविधिले जति सहज बनाएको छ, त्यति नै प्रयोगकर्ताको मनोवैज्ञानिक स्वास्थ्य, समाज र वातावरणमा हानिकारक प्रभाव पनि पारेको छ । प्रयोगकर्ता र समाज टेक्नोलोजीबाहेक अरू केही नदेख्दा प्रविधि हानिकारक बन्न पुग्छ । प्रविधिले प्रयोगकर्तालाई अक्षमता, आत्मनियन्त्रण, दुव्र्यवहार, प्राविधिक …

आजको डिजिटल युग र प्राविधिक क्षेत्रमा फड्को

शम्भुप्रसाद ढुंगाना संसारले डिजिटल युगमा धेरै फड्को मारेको छ । आज हरेक कारोबार डिजिटल हुँदै गएको छ । हामीले पनि समयअनुसार त्यसलाई पछ्याउँदै गएका छौँ । आज प्रविधिमैत्रीसँग हरेक क्षेत्रलाई जोड्न थालिएको छ । पछिल्लो केही दशकमा नेपालले पनि प्राविधिक विकासमा ठूलो फड्को मारेको छ । त्यो सकारात्मक कुरा हो । अहिले नेपालको सबै कुनामा …

आत्रेय एग्जिस्टेन्स म्यानेजमेन्ट एन्ड काउन्सिलिङको सेवा विस्तार तथा सम्मान

आत्रेय एग्जिस्टेन्स म्यानेजमेन्ट एन्ड काउन्सिलिङको सेवा विस्तार तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। शिक्षाविद् प्राडा. विद्यानाथ कोइरालाको प्रमुख आतिथ्यतामा एक विशेष समारोहबीच आत्रेय एग्जिस्टेन्स म्यानेजमेन्ट एन्ड काउन्सिलिङ सर्भिसेजको सेवा विस्तार तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो। नयाँ बानेश्वरमा रहेको कम्पनीको कार्यकक्षमा भएको कार्यक्रममा प्रमुख अतिथिबाट सात पत्रकारलाई गीता पौडेल आत्रेय स्मृति प्रज्ञा पुरस्कार तथा सम्मान …