Showing 12 Result(s)

पत्रकार शम्भु ढुंगाना सम्मानित

काठमाडौं । आत्रेय एग्जिस्टेन्स म्यानेजमेन्ट एण्ड काउन्सिलिङको सेवा विस्तार तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाको प्रमुख आतिथ्यतामा एक विशेष समारोहबीच मानवता र राष्ट्रका लागि केही गरौं भन्ने उद्देश्यले स्थापना गरिएको आत्रेय एग्जिस्टेन्स म्यानेजमेन्ट एण्ड काउन्सिलङ सर्भिसेज प्रा.लि.को सेवा विस्तार तथा सम्मान कार्यक्रमम सम्पन्न भएको हो । बीसौं संघसंस्थाहरूका प्रमुख एवं …

दशैँको जमरा र यसको महत्व

– शम्भु ढुंगानामान्यजनबाट टीका र आर्शिवाद ग्रहण गर्दैगर्दा टीकासँगै हामीले कानमा धान, गहूँ, मकै र जौका लामा आँकुरा (जमरा) लगाउँछौ । विजयादशमी र जमरा नेपाली संस्कृति एवं परम्पराका परिपूरक शब्द हुन् । घटस्थापनाको दिन जौँ छरेर विजयादशमीको दिन देवीको प्रसादको रुपमा जमरा लगाउने परम्परा हिन्दू धर्मावलम्बी नेपालीको मात्र हो । भारतीय एवं अन्य राष्ट्रका हिन्दूहरूमा यो परम्परा पाइँदैन । …