साइबर सुरक्षाका लागि नेपाल कति तयार ?
नेप्सेको सर्भरमा भएको ‘र्यान्समवेयर’ आक्रमणले फेरि एकपटक नेपालको डिजिटल पूर्वाधार कति कमजोर छ भन्ने तथ्यलाई उदांगो पारिदिएको छ नेपालले सरकारी सेवा, बैंकिङ, सेयर बजार, विमानस्थलदेखि दैनिक जीवनका अधिकांश क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग तीव्र बनाउँदै गएको छ । तर, डिजिटल प्रणालीको विस्तारसँगै त्यसको सुरक्षा, पूर्वाधार र आकस्मिक अवस्थामा सेवा निरन्तर सञ्चालन गर्ने क्षमतामाथि प्रश्न पनि त्यत्तिकै छ । …

